प्र. नं. ३ कराँते छनाैट प्रतियोगितामा काभ्रे च्याम्पियन, नुवाकोटलाई एक स्वर्ण पदक, ४ रजत र ५ काँस्यपदक


तामाङपेज, नुवाकोट।
फाल्गुन २५ देखि २८ गते सम्म नुवाकोटमा भएको ३ नम्बर प्रदेश कराँते छनाैट प्रतियोगितामा काभ्रेपलान्चोक टिम च्याम्पियन बन्न सफल भएको छ । यसैगरी द्धितिया स्थानका रुपमा टिम च्याम्पियन ललितपुर र तृतिया स्थानका रुपमा टिम च्याम्पियन काठमाडौ बन्न सफल भएको छ । नुवाकोट गृह जिल्लाले भने एक स्वर्णपदक , चार रजत पदक र ५ काँस्यपदक हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित: समय: 15:36:38  532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार