३ नम्बर प्रदेश फुटबल छनाैट प्रतियोगितामा नुवाकोट विजयी


तामाङपेज, नुवाकोट

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारालाई अघि सार्दै आँठाै राष्ट्रिय फुटबल प्रतियोगिताकाे लागि प्रदेश नम्बर ३ छनाैट प्रतियोगितामा नुवाकोट विजयी भएको छ । मकवानपुरलाई ३-२ ले पछि पार्दै नुवाकोट राष्ट्रिय प्रतियोगिताकाे लागि छनाैट हुन सफल भएको हो ।

प्रकाशित: समय: 12:47:18  583पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार