जेपी नेम्बाङ र सुनिता थेगिमको “याक चौरी चर्ने” सार्वजनिक


काठमाडौँ, २० फागुन

गायक तथा संगीतकार जेपी नेम्बाङ र गायिका सुनिता थेगिमको नयाँ पूर्वेली लोकगीत “याक चौरी चर्ने” गीतको अडियो सार्वजनिक भएकोछ।

निकै नै छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल सुमधुर स्वरका धनी गायक तथा संगीतकार नेम्वाङले आफ्नै आधिकारिक युटुब च्यानल मार्फत पूर्वेली लोकगीत “याक चौरी चर्ने”गीतको अडियो सार्वजनिक गरेका छन।

उक्त गीतमा सुमधुर आवाजकी धनी गायिका सुनिता थेगिमले साथ दिएकी छिन। गीतको शब्द सुजन सेरेङ चोङवाङले सृजना गरेका छन भने चन्दु गोर्खालीले एरेन्जर गरेको छ। गायक आफैंले संगीत भर्नुभएको गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको हो।

https://youtu.be/TF6aCnCuL3w

प्रकाशित: समय: 12:25:30  583पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार