पाँचखाल अनैकोट भ्यु टावरमा ल्होछार साँस्कृतिक कार्यक्रम फाल्गुन ३ गते मनाउदै


तामाङपेज, २६ माघ :

काभ्रेपलान्चोक पाँचखाल अनैकोट भ्यु टावरमा बृहत् ल्होछार साँस्कृतिक कार्यक्रम २०७५ फाल्गुण ३ गते मनाउने निर्णय भएको छ ।

नेपाल तामाङ घेदुङ पाँचखाल नगर समितिद्वारा आयोजित २८५५ अौँ  (फाग) ड्वा वर्ग बृहत् ल्होछार साँस्कृतिक कार्यक्रम २०७५ माघ २६ गतेका दिन मौसमको कारणले गर्दा स्थगित गरिएको हुनाले उक्त बृहत् ल्होछार साँस्कृतिक कार्यक्रम मिति २०७५ फाल्गुन ३ गते हुन गइरहेको जानकारी नेपाल तामाङ घेडुङ समितिका अध्यक्ष इन्द्र बहादुर तामाङले तामाङपेजलाई जानकारी  गराएको  हो ।

प्रकाशित: समय: 12:38:39  1125पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार