गायक रमित लामा र गायिका रेस्मा बोम्जनको “गोरी गोरी” म्युजिक भिडियो सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]


तामाङपेज, १ माघ

गायक रमित लामा र गायिका रेस्मा बोम्जनको “गोरी गोरी” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरिसकेको मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त भिडियो सोमबारको दिन ओ एस आर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस भिडियोमा  मोडल खेम मोक्तान र नेहा तामाङको अभिनय रहेको छ । निर्देशन र मोडल दुइटै विधामा जम्दै गरेका मोक्तानले पुस महिनामा दुइटा भिडियो बजारमा ल्याउन सफल भएको छ ।

हेर्नुहोस भिडियो

प्रकाशित: समय: 7:34:39  1139पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार