बम्जन आश्रम सिन्धुपाल्चोक छापामरपछि सिआइबी अब सिन्धुली आश्रमतर्फ


तामाङपेज, २४, पुस

लिटिल बुद्ध रामबहादुर बोम्जनको सिन्धुपाल्चोक आश्रममा छापामार गरिसकेका प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुली जाने तयारी गरिएका छन।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए । हराए भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको अबको अनुसन्धान भने हाल बम्जनका आश्रम सिन्धुलीमा केन्द्रीत गरिने भएको छ।

प्रकाशित: समय: 4:23:38  528पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार