शितको थोपा


तामाङ्पेज  १८ पुस:

तामाङ्पेज ,सम्पादक

शितको थोपा थोपा झै खस्न थालेछ जिन्दागी

किन किन एकान्त मै सहज हुन थालेछ जिन्दगि।

 

शितको थोपा थोपा झै मौन अनि शान्त रहन्छु

बिरुवामा शीत परेझै मौन हुन थालेछ जिन्दगी।

 

रातभरिको यो शितको थोपा झै जम्न चहान्छ मन

बिहानीको  घाम संगै तप्प तप्प खस्न थालेछ जिन्दगी।

प्रकाशित: समय: 10:42:29  1403पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार