लिडरसिप तामाङ युथ फोेरमले यही २१ र २२ गते दुई दिने Boot camp आयोजना गर्ने भएको छ ।


२० मङ्सिर , काठमाडौं । लिडरसिप तामाङ युथ फोेरमले यही २१ र २२ गते दुई दिने Boot camp आयोजना गर्ने भएको छ । कमलादीस्थित नर्भिक बिजनेस कलेजको हलमा हुने भएको उक्त कार्यक्रम व्यक्तित्व विकास गर्ने उद्देश्यसहित विशेषगरी तामाङ युवाहरूलाई लक्षित गरि यस Boot camp आयोजना गरिएको लिडरसिप तामाङ युथ फोेरमका संस्थापक अध्यक्ष मवि दोङले भन्नुभयो। तामाङ युवाहरुलाई अहिलेको यस प्रतिस्पर्धात्मक समयमा आफुलाई पुर्ण दक्ष तुल्याउन आवश्यक तालिम दिइने बताउनु भयो। ।
कुनकुन विषयमा तालिम दिदै छन त?
(१) पहिलो दिन self discovery and meditation ,
(२) leadership development and communication
(३)skill set and mindset for success
(४)दोस्रो दिन personality development and public speaking ,
(५) Entrepreneurship and business development ,
(६) carrier guidance गरि ६ ओटा विषयवस्तुमा तालिम दिइने बताउनु भयो।

तामाङ युवा लक्षित यस दुई दिने Boot camp लाई व्यक्तित्व विकासका लागि एउटा राम्रो अवसरका रुपमा लिइ सबै तामाङ युवाहरूलाई भाग लिनहुन आव्हान  समेत गर्नु भयो।

प्रकाशित: समय: 8:38:32  578पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार