अधिवक्ता टीकाराम भट्टराई : राष्ट्रपतिले सार्वजनिक गर्नु आवश्यक


अहिलेको राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा ताजा जनादेशबाट पुनः अनुमोदित हुनु सबैभन्दा व्यवहारिक, संवैधानिक र मर्यादायुक्त विषय हो ।

त्यसैले यस विषयमा उहाँहरुको सकारात्मक सोच सार्वजनिक गरेर जतिसक्दो चाँडो यो विवादको अन्त्य गर्नु आवश्यक छ ।

प्रकाशित: समय: 6:29:17  457पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार