दशैंमा घर जान कहाँ सजिलो छ र !


१६ असोज, काठमाडौं । रोजगारीदेखि अध्ययनका लागि काठमाडौं बस्दै आएका धेरैको भाका हुन्छ दशैंमा घर जाने । बडा दशैं लागेपछि गाउँघर फर्कने जति उत्साह हुन्छ, त्यति नै कसरी जाने भन्ने चिन्ताले सताउने गरेको छ ।

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलेको पनि होइन । सरकारको पहलमा असोज ७ गतेबाट बुकिङ खुलेको थियो । तर, भोलिपल्टै टिकट पाइन छाडेको छ । अब मुढामा बसेर जाने हो कि उँभिएरै जानु पर्ने हो थाहा छैन ।

प्रकाशित: समय: 6:12:39  442पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार