यो वर्षका सबैभन्दा रोचक ५ वैज्ञानिक आविष्कार


१. पारदर्शी ट्रकः हरेक वर्ष गाडी दुर्घटनामा विश्वमा हजारौँ मानिस घाइते हुन्छन् र कैयौँको मृत्यु पनि हुन्छ । यस्ता दुर्घटनामध्ये कतिपय अगाडिको सवारी साधनका कारण भिजिबिलिटी रोकिँदा भएका हुन्छन् । पर्वतीय क्षेत्रका साँघुरा तथा घुमाउरा सडकमा यो समस्या अझै बढि हुन्छ ।

यो समस्यालाई दृष्टिगत गर्दै सामसुंग र यसको एड एजेन्सी लिओ बर्नेटले एउटा सिर्जनात्मक समाधान ल्याएका छन् । यो प्रविधि अन्तरगत ट्रकको अगाडिको भिडियो फुटेज ट्रक पछाडि राखिएको ४ वटा स्क्रिनमा देखाइन्छ । जसले गर्दा उक्त ट्रकभन्दा पछाडि गुडिरहेको गाडिको ड्राइभरले प्रष्ट रुपमा ट्रक अगाडिको दृश्य समेत देख्न पाउँछ र ओभरटेक गर्ने नगर्ने कुराकेा सही निर्णय गर्न पाउँछ ।

प्रकाशित: समय: 5:12:01  454पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार