यी हुन् १० हजारभन्दा कम मूल्यमै पाइने स्मार्टफोन


१६ असोज, काठमाडौं । स्मार्टफोन भन्नासाथ हुनेखानेहरुले मात्र बोक्ने महंगो फोन मानिथ्यो कुनैबेला । स्मार्टफोनका अग्रणीहरु एप्पल र सामसुङका स्मार्टफोन बोक्न चार सय डलर अर्थात् करिव ४० हजार रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्दथ्यो ।

तर, अहिले त्यस्तो अबस्था छैन् । बजारमा १० हजार रुपैयाँभन्दा कम मूल्यमा भनेजस्ता स्मार्टफोन पाइन्छन् । इन्टरनेट र सामाजिक संजालको लोकपि्रयताका कारण पनि धेरै न्यून आय भएका प्रयोगकर्ता बार फोन छाडेर स्मार्टफोनमा अपग्रेड भइरहेका छन् ।

नेपाली बजारमा अहिले स्मार्टफोनको मूल्य ४ हजार रुपैयाँदेखि नै सुरु हुन्छ । सामसुङ, हुवावे, जीओनी, कलर्स, इन्टेक्स र एलजी र जेडटीइका १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनको बजार फस्टाउँदो छ ।

प्रकाशित: समय: 7:40:13  357पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार